२ कार्तिक २०८३, सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ, पीडितले जन्माइन् छोरी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ओखलढुंगा, १६ मंसिर । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका–२ का २९ वर्षीय वीरबहादुर मगरलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

वीर बहादुरले २०७६ फागुन २८ गते ती किशोरीलाई उनकै कोठामा जबरजस्ती करणी गरेको र सोही कारण किशोरीले गत शनिबार छोरीको जन्म दिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बताएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।