१० कार्तिक २०८३, मंगलबार

इलाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

इलाम, १६ मंसिर । इलाम जिल्लाको फाकफोकथुम गाउँपालिका–५ लुम्देमा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार भएको दुर्घटनामा घाइते भएका एक जनाको अवस्था जटिल रहेको स्थानीय जनप्रतिनिधि कृष्ण कुमार राईले जानकारी दिएका छन । पिकअपका चालक समेत गम्भीर घाइते भएका छन ।

पिकअप जीप लुम्देस्थित कुलुङ्गे ट्रनिङबाट करिब हजार मिटर तल खसेको राईको भनाई छ ।