२ कार्तिक २०८३, सोमबार

जबरजस्ती करणी गरेको अभियोगमा दोलखाका श्यामकृष्ण पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १४ मंसिर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाका श्यामकृष्ण केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखाको भिमेश्वर नगरपालिका–७ माने घर भई भक्तपुर दुवाकोट बस्ने २० वर्षीय केसीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । केसीले ती बालिकालाई गत साउन १८ गते जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।