८ कार्तिक २०८३, आइतबार

नेकपाका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री पन्त अस्पताल भर्ना

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री रघुजी पन्त अस्पताल भर्ना भएका छन् ।

शुक्रबार बिहान पन्तलाई काठमाडौंको प्रदर्शनीमार्गस्थित मोडल अस्पतालमा भर्ना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

नेता पन्तलाई पेटसम्बन्धी समस्याका कारण काठमाडौं मोडल अस्पताल भर्ना गरिएको रिजालले बताए ।