
काठमाडौं, ९ मंसिर । सशस्त्र प्रहरी बलका इन्सपेक्टर नवीन बुढाथोकीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।
विराटनरको विराट मेडिकल कलेजमा उपचाररत उनको सोमबार राति निधन भएको हो । कोरोना संक्रमणका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिंदै आएको थियो ।
बुढाथोकी सशस्त्र प्रहरी ३ नम्बर गण मोरङमा कार्यरत थिए ।















प्रतिक्रिया