२ कार्तिक २०८३, सोमबार

काठमाडौंको तापक्रम ६.२ डिग्री सेन्टिग्रेडमा झर्यो, देशभरको मौसम कस्तो छ ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो काठमाडौं उपत्यकाको तापक्रम न्यूनतम १८ डिग्री सेन्टिग्रेडदेखि अधिकतम २० डिग्री सेन्टिग्रेडसम्म रहने बताइएको छ ।

काठमाडौं उपत्याकामा आज दिउँसो सामान्य बादल लागे पनि मौसममा बदली भने नआउने विभागका पूर्वानुमान छ । यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा उच्च पहाडी भेगमा आज मौसम बदलीसँगै हिमपातको सम्भावना रहेको छ ।