९ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिसमक्ष भाषा आयोगको प्रतिवेदन पेश

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भाषा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

आयोग ऐन २०७४ को दफा २१ बमोजिम प्रतिवेदन पेश भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आयोग नेपालको संवैधानिक संस्था हो । –रासस