२ कार्तिक २०८३, सोमबार

सोमबार सुनचाँदीको मूल्य स्थिर, कति छ मूल्य ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ मंसिर । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार आइतबारकै मूल्यमा आज सुनचाँदीको कारोबार भइरहेको छ ।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रूपैयाँ छ । यसैगरी, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार ८०० र चाँदीको मूल्य १ हजार २१० रूपैयाँ कायम गरिएको छ ।