२ कार्तिक २०८३, सोमबार

जिप दुर्घटनामा परी आमा छोरीको ज्यान गयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाग्लुङ, ८ मंसिर । बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ ।

बडीगाड गाउँपालिका–६ मा सोमबार बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उनकी छोरीको ज्यान गएको प्रहरीले बताएको छ ।

दुर्घटनामा मनकुमारी रोकाया घाइते भएकी छिन् ।