६ मंसिर २०८३, आइतबार

उदयपुरमा दुई शक्तिशाली बम विष्फोट

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्ली, ७ मंसिर । उदयपुरको ताप्ली गाउँपालिकामा शनिबार राति दुई शक्तिशाली बम पडकिएको छ ।

हाल उच्च मावि रुपाटारको भवन भाडामा रहेको उक्त कार्यलयमा बम विष्फोटनबाट क्षति पुगेको छ । बम विष्फोट भएपछि स्थानीयहरू डराएका छन् ।

बम विष्फोटन कसले गराएको खुलेको छैन । बम विष्फोटनको प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।