९ कार्तिक २०८३, सोमबार

बुटवलमा गुल्मीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ मंसिर । बुटवलमा गुल्मीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सत्यवती–६ का ६२ वर्षीय पुरुष रहेका छन् । उनको बुटवलस्थित कोरोना विशेष अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

निमोनियाको समस्या रहेका ति पुरुषमा कात्तिक २३ गते कोरोना पुष्टि भएको थियो ।