२ कार्तिक २०८३, सोमबार

गोरखामा कोरोना संक्रमित एक वृद्धको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ मंसिर । गोरखा अस्पतालमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ ।

पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो ।