पोर्चुगलका फुटबल स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नी गर्लफ्रेण्डका लागि नांगो फोटोसूट गरेका छन् ।
रुसकी सुपर मोडल इरिना श्याकका साथ ‘भोग इस्पना’ को कभर पृष्ठका लागि उनले निकै ग्ल्यामर्स फोटोसूट गराएका हुन् ।
म्यागाजिनका लागि रोनाल्डोले आफ्नी गर्लफ्रेण्डका साथ फोटोसूट गराएको यो पहिलो हो ।
फोटोसूटमा यो जोडी निकै ग्ल्यामर देखिएको छ। भोग स्पेन म्यागाजिनका लागि गराइएको यो फोटोसूटलाई स्पेनमा ‘अमोर एण्ड फ्युटबल’ टाइटल दिइएको छ। यसको अंग्रेजी अर्थ हो ‘लभ एण्ड फुटबल’ ।
यो फोटोसूटमा रोनाल्डो सुपर मोडलको पार्टनरका साथ न्युड छन् । फोटोमा रोनाल्डोको तुलनामा उनकी गर्लफ्रेण्ड इरिनाले निकै बढी कपडा लगाएकी छन् ।













प्रतिक्रिया