२ कार्तिक २०८३, सोमबार

मैत्रीपूर्ण खेलमा जर्मनी विजयी, चेक पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २७ कात्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी विजयी भएको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा जर्मनीले चेक गणतन्त्रलाई १–० ले पराजित गरेको हो ।

इल्काई गुण्डोगानको कप्तानीमा रहेको जर्मनीको जितका लागि लुका वाल्डस्मिड्टले गोल गरे । १३ औँ मिनेटको गोलका लागि म्याक्सले सहयोग गरेका हुन् ।