२ कार्तिक २०८३, सोमबार

पाकिस्तानकाे क्रिकेट टिमकाे कप्तानमा बाबर अजाम नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लाहाेर, २६ कात्तिक । पाकिस्तानकाे एकदिवसीय र टि–२० क्रिकेट टिमका कप्तान बाबर अजाम टेस्ट क्रिकेट टिमका कप्तानमा नियुक्त भएका छन् ।

पाकिस्तानलाई सफलता दिलाउँदै आइरहेका बाबरलाई टेस्ट क्रिकेटको कप्तानी भूमिका पनि सुम्पिएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले अजहर अलीलाई कप्तानबाट हटाउँदै उनको स्थानमा बाबरलाई जिम्मेवारी दिएको छ ।