२ कार्तिक २०८३, सोमबार

बार्सिलोनाका फरवार्ड फाती चार महिना मैदान बाहिर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २५ कात्तिक । बार्सिलोनाका फरवार्ड अन्सु फाती करिब चार महिना मैदान बाहिर हुने भएका छन् ।

घुँडाको शल्यक्रिया गरिएपछि उनले करिब चार महिनाा खेल्न नसक्ने भएका हुन् । १८ वर्षे फाती रियल बेटिससँगको खेलका क्रममा घाइते भएका थिए । उनको बायाँ गोडाको घुँडामा चोट लागेपछि शल्यक्रिया गरिएको हो ।

शनिबार रातिको खेलमा उनी मध्यान्तरमा मैदानबाट बाहिरिएका थिए । फातीले यो सिजन बार्सिलोनाबाट १० खेल खेल्दै ५ गोल गरेका छन् भने २ गोलका लागि अवसर सिर्जना गरेका छन् ।