
काठमाडौँ, २३ कात्तिक । भारत सरकारले नेपाल सरकारलाई २८ वटा आइसीयु भेन्टिलेटर सहयोग गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई २८ वटा आइसीयु भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।
सो अवसरमा मन्त्री ढकालले आफैँ पनि कोरोना महामारीसँग जुधिरहेको भारतले दुःखमा साथै छौँ भनेर गरेको सहयोगका लागि धन्यवाद दिए । उनले यस्ता सहयोगले नेपाल भारत सम्बन्ध अझै मजबुद बनाउन सघाउ पुग्ने बताए ।















प्रतिक्रिया