२ कार्तिक २०८३, सोमबार

प्रचण्डले बोलाए सचिवालय बैठक

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ कात्तिक । सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो सचिवालय बैठक बोलाएका छन् ।

प्रचण्डले पार्टी कार्यालय धुम्वाराहीमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा नेताहरुसँग छलफल गर्न बैठक बोलाएका उनका प्रेस संयोजक विष्णु सापकोटाले जनाए ।

छलफलपछि हाल देखिएका विवादका विषयमा के गर्ने भन्नेबारे यकिन हुने अनुमान गरिएको छ ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच छलफल भएपनि कुनै सहमति जुट्न सकेको थिएन ।