१ कार्तिक २०८३, आइतबार

कोटेश्वरको गेष्ट हाउसमा मृत भेटिइन् अनु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, २० कात्तिक । काठमाडौंको कोटेश्वर महादेवस्थान नजिकैको पाथीभरा भोजनालय एण्ड गेष्ट हाउसमा एक व्यक्ति बुधबार मृत अवस्थामा फेला परेका छन् ।

उक्त होटेलको कोठा नम्बर २०४ मा ललितपुर घर भएकी २५ वर्षीया अनु थापा मगर मृत फेला परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।