६ मंसिर २०८३, आइतबार

भारतीय राजदूत र परराष्ट्र सचिवबीच भेटवार्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटघाट गरेका छन् ।

भारतीय प्रधान सेनापति काठमाडौं आउनुभन्दा केही घन्टा अगाडि बुधबार बिहान उनीहरूबीच भेट भएको हो ।