
रौतहट, १८ कात्तिक । रौतहटका प्रहरी प्रमुख एसपी सिद्विविक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
रुघाखोकीसँगै ज्वरो आउन थालेपछि स्वाब परीक्षण गराएका उनको रिपोर्ट पोजेटिभ देखिएको हो । उनी अहिले सेल्फ आइसोलेसनमा बसेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।















प्रतिक्रिया