१ कार्तिक २०८३, आइतबार

एक्सन एड नेपालद्वारा स्वास्थ्य मन्त्रालयलाई साढे ९ हजार थान पीपीई हस्तान्तरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ कात्तिक । एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई करिब साढे ९ हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ ।

मंगलबार बिहान मन्त्रालयको प्रांगणमा एक्सन एड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई ९ हजार ४५७ थान पीपीई हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्याल र समाज कल्याण मन्त्रालयका अधिकारीको पनि उपस्थिति रहेको थियो ।