पोखरा, १८ कात्तिक । पोखरामा थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–५ का ५९ वर्षीया महिलाको सोमबार राति ११ बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बताएको छ ।
गत कात्तिक १४ गते उनमा कोरोना पुष्टि भएको थियो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया