८ कार्तिक २०८३, आइतबार

रुपन्देहीमा ‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्‍याली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ कात्तिक । रुपन्देहीमा राजाको माग गर्दै मोटरसाइकल र्‍याली भएको छ ।

वीर गोर्खाली नामक संस्थाको आयोजनामा ‘राजा आऊ देश बचाऊ’ भन्दै मोटरसाइकल र्‍यालीको प्रदर्शन गरेको हो ।

तिलोत्तमा नगरपालिकाको मणिग्राणदेखि बुटवलका विभिन्न स्थानमा मोटरसाईकल र्‍यालीको आयोजना गरिएकोमा चोकमा आएर कोषसभामा परिणत भएको थियो ।