१ कार्तिक २०८३, आइतबार

स्थायी समितिको बैठक बोलाउन रावलकाे माग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले विवाद समाधान गर्न स्थायी समितिको बैठक तुरुन्त बोलाउन माग गरेका छन् ।

नेता रावलले ट्वीट गर्दै लेखेका छन्, ‘विधि, प्रणाली र संस्थागत निर्णय पार्टी सञ्चालन र मतभेद व्यवस्थापनका मूल आधार हो । स्थायी समितिको बैठक तुरून्त बोलाइयोस् । यी कुराको अवज्ञा गरी कसैले फुट र विखण्डनको बाटो समाते देश र जनताप्रति गद्दारी र नेकपाविरूद्धको अपराध हुनेछ।’

उनले समझदारी, एकता र देशको हित मनमा राखी समस्या समाधान गर्न आग्रह गरेका छन् ।