८ कार्तिक २०८३, आइतबार

काठमाडौँको तीनकुनेमा नदीले बगाएको अवस्थामा एक पुरुषको शव फेला

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १६ कात्तिक । काठमाडौँको तीनकुने पुलमुनि नदीले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

प्रहरीले बागमती नदीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

पुलमुनि भेटिएको शवबारे स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए ।

शव कसको भनेर पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।