
काठमाडौँ, १६ कात्तिक । काठमाडौँका थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उनीहरुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा महाराजगञ्जमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृत्यु हुनेमा लामो समयदेखि सुगर र प्रेसरको समस्या भएका ७४ वर्षीय पुरुष र कोरोनाले निमोनिया भएर ५९ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालमा हाल १ सय ९ जना संक्रमितहरुको उपचार भइरहेको छ । जसमध्ये १८ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा रहेका छन् ।















प्रतिक्रिया