१ कार्तिक २०८३, आइतबार

बीओके क्यापिटलको पाँचौं वार्षिक साधारणसभा मंसिर ५ मा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । बीओके क्यापिटलको पाँचौं वार्षिक साधारणसभा मंसिर ५ गते कम्पनीको कार्यालय कमलादी, काठमाडौंमा हुने भएको छ ।

सभा दिनको १ बजेबाट शुरु हुने छ । कम्पनीको गत कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै अन्य प्रस्तावमा प्रबन्धपत्र तथा नियामवाली सशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, नेपाल धितोपत्र ऐन २०६३ र सामुहिक लगानी कोषको बयवस्थापक तथा सामुहिक लगानी कोषको डिपोजिटरीको कार्य गर्ने रहेको छ ।