१ कार्तिक २०८३, आइतबार

दशैंपछिको सुनचाँदी बजार : कति छ आजको मूल्य ?

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । दशैंपछि आज बिहीबार सुनचाँदी दरभाउ निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि कात्तिक ६ गते प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १ हजार १८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।