८ कार्तिक २०८३, आइतबार

पाल्पामा थप २ कोरोना संक्रमितको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ कात्तिक । पाल्पामा थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।

पूर्वखोला गाउँपालिका –३ की ६९ वर्षीया महिला र एक जना रुपन्देही तिलोत्तमा नगरपालिका–३ का ७४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।