८ कार्तिक २०८३, आइतबार

वेवारिसे अवस्थामा पेस्तोल बरामद

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बर्दिया, ११ कात्तिक । गुलरिया नगरपालिका १ खैरापुरस्थित सडक किनारमा वेवारिसे अबस्थामा रहेको मेड इन इटाली लेखिएको १ थान पेस्तोल मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी खैरापुर (ख) बर्दियाबाट खटिएको प्रहरीले उक्त पेस्तोल फेला पारी बरामद गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।