६ मंसिर २०८३, आइतबार

पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण पुष्टि

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका गाडी चालकलाई समेत कोरोना संक्रमण देखिएको छ । हाल उनी ओम आइसोलसनमा छन् । पाँडे नेपाल बैंकर्स संघका पूर्व अध्यक्षसमेत हुन्।