६ मंसिर २०८३, आइतबार

भारतीय स्थल सेना प्रमुखको नेपाल भ्रमण मिति तय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ११ कात्तिक । भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरभानेको नेपाल भ्रमणको मिति तय भएको छ ।

तर, यो मिति भने भारतीय पक्षले तय गरेको हो । उनी आगामी नोभेम्बर ४ तारिखमा नेपाल आउने जनाईएको छ । उनको नेपाल भ्रमण तीन दिनको हुनेछ ।