
काठमाडौँ, ९ कात्तिक । काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ सय ६ जना पुरुष र ६ सय २९ जना महिलासहित १ हजार ५ सय ३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ३ सय ३६ जना निको भएका छन् ।















प्रतिक्रिया