८ कार्तिक २०८३, आइतबार

कोरोना संक्रमणबाट ८५७ जनाको मृत्यु

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप ५ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।

यससँगै मृतकको संख्या ८ सय ५७ पुगेको छ ।

बिहीबार देशभर थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ३ हजार ३ सय ३६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।