
काठमाडौँ, ८ कात्तिक । काभ्रेको बनेपाकी ७८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
उनको उपचारका क्रममा धुलिखेल अस्पतालमा शनिबार विहान मृत्यु भएको हो ।
उच्चरक्तचापको समस्या भएकी उनमा वुधबार कोरोना पुष्टि भएको थियो । हालसम्म काभ्रे जिल्लामा ९ जना पुरुष र ७ जना महिला गरी १६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया