८ कार्तिक २०८३, आइतबार

पर्यटनमन्त्री भट्टराई कोरोनामुक्त

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ७ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई कोरोनामुक्त भएका छन् ।

१४ होम आइसोलेसनमा रहेका मन्त्री भट्टराईले घरेलु औषधी र उपचारबाटै कोरोना संक्रमणबाट निको भएका हुन् ।

उनलाई उपत्यका बाहिर जाँदा संक्रमण भएको थियो । उनको बिहीबार गरिएको पछिल्लो परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो ।