१ कार्तिक २०८३, आइतबार

सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ असोज । बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको छ ।

सुनको मूल्य आज तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य बढे पनि चाँदीको मूल्य भने आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।