१ कार्तिक २०८३, आइतबार

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३ जना नयाँ संक्रमित थपिएका छन् ।

१३ हजार ८३१ जनाको नमूना संकलन गर्दा उक्त संख्यामा संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ छ ।