१ कार्तिक २०८३, आइतबार

बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ४ कात्तिक । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–११ की ४१ वर्षीया महिलाको मंगलबार बिहान उपचारकै क्रममा मृत्यु भएको हो ।

उनी सोमबार नै कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी थिइन् । भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।