६ मंसिर २०८३, आइतबार

अन्चरलपुरमा एभरेष्ट पेट्रोल पम्पमा आगलागी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ४ कात्तिक । रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा आगलागी भएको छ ।

पम्पमा पेट्रोल खन्याउने क्रममा साेमबार साँझ साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले बताएका छन् ।

लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी भएको थियो । आगलागीबाट ट्यांकर र त्यसमा रहेको पेट्रोल जलेर नष्ट भएको छ ।