काठमाडौं, ८ चैत । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले मनराज गुरुङ, प्रमेश चौहानलाई पक्राउ गरेपछि १२ वर्ष पुरानो चर्चित रानीबारी हत्याकाण्डको रहस्य त सुल्झियो ।
तर, हत्यामा संलग्नताको आरोपमा पक्राउ परेकामध्ये मनराजको पृष्ठभूमि, आपराधिक घटनामा संग्लनताको श्रृंखला र आर्थिक हैसियतले प्रहरीलाई नै आश्चर्यमा पारेको छ ।
दोलखाको उत्तरी गाँउ खारे ६ को विपन्न परिवारमा जन्मेका मनराजसंग अहिले करिव १५ करोड रुपियाँ बराबरको चलअचल सम्पत्ति रहेको नेपाल साप्ताहिकले छापेको छ ।















प्रतिक्रिया