काठमाडौं, ४ कात्तिक । कोरोना संक्रमितको संख्या बढिरहेका बेला सरकारले पशुपतिमा रहेको विद्युतीय शवदाहगृह २४ सै घण्टा सन्चालनमा ल्याउने निर्णय गरेको छ ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को असोज २९ गते बसेको बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै त्यस्तो जानकारी दिएका हुन् ।
त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आवश्यक जनशक्तिको व्यवस्था गर्ने उनले जानकारी दिए ।















प्रतिक्रिया