१ कार्तिक २०८३, आइतबार

आज कति घट्यो सुनचाँदीको मूल्य ?

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । सोमबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला २०० रुपैयाले घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

यस्तै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । इतबार तोलामा १ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।