
काठमाडौँ, २ कात्तिक । सत्तारुढ नेकपाका संघीय संसद डा. सूर्य पाठकले दसैँ भत्ता नलिने घोषणा गरेका छन् ।
सांसद पाठकले संघीय संसद सचिवालयलाई आइतवार एक पत्र मार्फत आफ्नो खातामा जम्मा भएका रकम फिर्ता लिन आग्रह गरेका हुन् ।
उनले आगामी महिनको तलब कट्टा गरी खातामा जम्मा गर्न अनुरोध गरेका छन् ।
सरकारले कोरोना महामारीका बीचमा सांसदहरुलाई दसैँ भत्ता बाँडेपछि चौतर्फी विरोध भएको छ ।
















प्रतिक्रिया