१ कार्तिक २०८३, आइतबार

गणेश अपार्टमेन्टमा प्रहरीको छापा : साढे २२ किलो सुन भेटियो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १ कात्तिक । प्रहरीले वीरगञ्ज महानगरपालिका–६ रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्दा २२ किलो ५६७ ग्राम सुन बरामद गरेको छ ।

यसबारे केहीबेरमा पत्रकार सम्मेलन गरी थप जानकारी दिने प्रहरीले बताएको छ ।