१ कार्तिक २०८३, आइतबार

बिमा कम्पनीका म्यानेजर साउदको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

धनगढी, १ कात्तिक । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका शाखा म्यानेजर गणेश साउदको मृत्यु भएको छ ।

कम्पनीको कञ्चनुर शाखा कार्यालयमा बेहोस अवस्थामा फेला परेका उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा शुक्रबार राति मृत्यु भएको हो ।

शुक्रबार दिउँसो २ बजे कार्यकक्षमै उनी बेहोस भएको अवस्थामा फेला परेका थिए ।