
काठमाडौँ, २८ असोज । सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दशैँअघि नहुने भएको छ ।
वुधबार संवैधानिक इजलास बस्न नसकेपछि दशैँपछि मात्रै उनको मुद्दाको सुनुवाई हुने भएको हो ।
सर्वोच्च अदालतका केही न्यायाधीश र अधिकृतमा कोरोना भाइरसका कारण संवैधानिक इजलास बस्न नसकेपछि उनको मुद्धाको सुनुवाई ढिला हुने भएको हो ।















प्रतिक्रिया