८ कार्तिक २०८३, आइतबार

औषधि परामर्श परिषदको सदस्यमा ३ जना मनोनित

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले

औषधि परामर्श परिषदको सदस्यमा प्रा. डा. संघर्षरत्न बज्राचार्य (औषधि चिकित्सक), बाबुराम हुमागाइँ (औषधि विज्ञ) र दीपक दाहाल (व्यवसायी) लाई मनोनित गरेका छन् ।

परिषद्का अध्यक्ष समेत रहेका स्वास्थ्यमन्त्री ढकालले ३ वर्षका लागि मनोनयन गरेका हुन् ।