१ कार्तिक २०८३, आइतबार

‘तिम्रो प्यारमा छु’ को म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २७ असोज । गीतकार अनु शाहको शब्द रचना रहेको गीत ‘तिम्रो प्यारमा छु’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक जगदीश समाल र अस्मिता अधिकारीको स्वर रहेको छ भने नारायण सुवेदी आभाषले संगीतवद्द गरेका छन् । गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।

ललितपुरको गोदावारीमा छायांकन गरिएको भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल निलम चन्दको प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ । भिडियोमा बुद्द थापाको छायांकन, विकाश धमलाको सम्पादन रहेको र निकेश खड्काको निर्देशन छ ।

हेर्नुहोस् भिडियो–